गोद्रेजले ल्यायो नयाँ वर्षको अफर, सामान खरिदमा २५ प्रतिशतसम्म छुट |
काठमाडौं । गोद्रेज ब्रान्डले नयाँ बर्षलाई लक्षित गर्दै आफ्ना सामानमा २५ प्रतिशतको छुट अफर सार्वजनिक गरेको छ ।
कम्पनीले बुधबार देखि सिमित अवधिका लागि आफ्ना एयर कन्डीसनमा निːशुल्क जडानका साथै अन्य छुटको अफर ल्याएको जानकारी दिएको हो ।
कम्पनीले आफ्नो ग्राहक माझ उक्त अफर अन्तर्गत फ्रिज, वासिङ मेशिन, माईक्रोवेभ ओभन लगायतका उत्पादनमा छुट दिने भएको हो ।



