काठमाडौं । ग्लोबल आइएमई बैंकले हाथवे फाइनान्सलाई एक्वीजिसन गर्ने भएको छ । फाइनान्सलाई प्राप्ती गर्ने विषयमा बिहीबार दुबै बैंक तथा वित्तीय संस्थाबीच सम्झौता भएको छ । तीनवटा शाखा कार्यालय मार्फत वित्तीय सेवा प्रदान गरिरहेको हाथवे फाइनान्सले सबल बैंकिङ सेवा प्रदान गर्न ग्लोबल आइएमई बैंक सँग गाभिने तया