काठमाडौं । सेञ्चुरी बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच कर्जासुरक्षण सम्बन्धि सम्झौता भएको छ । नेपाल राष्ट्र बैंकबाट निर्देशीत ‘सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान’ अन्तर्गत विभिन्न शिर्षकमा प्रदान गरिने कर्जाको सुरक्षणको लागि सम्झौता भएको हो ।