बैङ्क–वित्त / बीमा
ग्लोबल आईएमई बैंक र नेपाल लाइफ इन्सुरेन्सबीच बैंन्कासुरेन्स |
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडबीच बैंन्कासुरेन्स सम्बन्धि सम्झौता भएको छ । सम्झौता पत्रमा हस्ताक्षर पछि ग्लोबल आईएमई बैंकका १३४ वटै शाखाहरु मार्फत नेपाल लाइफ इन्सुरेन्स कम्पनीको जीवन बीमा योजनाहरु खरिद गर्नुका साथै जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु छिटो



