काठमाडौं । नेपालका लागी हुन्डाई मोटर्सको एक मात्र आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलको हुन्डाई गल्फ टुर्नामेन्टको उपाधि तासी दोङले पाएका छन् । चैत्र १ र २ गते गोकर्ण गल्फ रिसोर्टमा आयोजना गरिएको उक्त प्रतियोगितामा १ सय ८ गल्फरको सहभागीता रहेको थियो ।