काठमाडौं (आपास) । प्रभु बैंक लिमिटेडले प्रदेश नं. ४ अन्तर्गत मुस्ताङ जिल्लाको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा लोघेकर दामोदर कुण्ड शाखा र लोमान्थाङ गाँउपालिकामा लोमान्थाङ शाखा गरी दुईवटा नयाँ शाखा कार्यालयहरू सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । नबिल बैंकले आफ्ना भिसाकार्डवाहक ग्राहकहरूलाई लक्षित गरेर ‘नबिल भिसा कार्ड नगद फिर्ता योजना’ नामक नबिल भिसाकार्ड प्रवर्धनात्मक अभियानको सञ्चालन गर्दै आएकोमा सो अभियानमा देहायबमोजिम परिवर्तन गरेको छ ।