आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
क्यास्ट्रोलका सेल्फी स्टार विजेता पुरस्कृत |
काठमाडौं । क्यास्ट्रोल लुब्रिकेण्टले सेल्फी कन्टेस्टका विजेताहरूलाई पुरस्कृत गरेको छ । क्यास्ट्रोल लुब्रिकेन्टको नेपालका लागि आधिकारिक विक्रेता नेपाल ओभरसिज ट्रेडिङ कन्सर्नका मार्केटिङ म्यानेजर अमरज्योति रञ्जितले क्यास्ट्रोल भेक्टन सेल्फी स्टार किरण नापित र क्यास्ट्रोल एक्टिभो सेल्फी स्टार राज विकेल


