काठमाडौं । जनता बैंक लिमिटेडले लमजुङको एक विद्यालयलाई प्रोजेक्टर सहयोगस्वरुप प्रदान गरेको छ । बैंकले बेंसीशहर नगरपालिका–१, रामचोकबेंसीस्थित बाल विकास आधारभूत विद्यालयलाई प्रोजेक्टर प्रदान गरेको हो ।
काठमाडौं । नेपालको आर्थिक स्वतन्त्रताको अवस्थामा सुधार आएको विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदन २०१८ देखाएको छ । प्रतिवेदनले नेपाल गतवर्षभन्दा ५ स्थान माथि उक्लिएको छ ।
काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा (डिभी) कार्यक्रम २०२० का लागि असोज १७ देखि आवेदन खुल्ने भएको छ । आवेदन दर्ता अवधि नेपाली समयअनुसार राति ९ः४५ बजेबाट सुरु हुने र २० कात्तिकमा राति १०ः४५ बजे बन्द हुनेछ ।