काठमाडौं । विश्वकै अग्रणी स्थानमा रहेको भुक्तानी सेवा कम्पनी वेस्टर्न युनियन मनी ट्रान्सफरले आउँदै गरेको नेपालीहरुको महान चाड बिजया दशमी, शुभ दीपावली तथा छठको पावन अवसरमा ग्राहकहरु माझ ‘खुसीको पर्व’ योजना ल्याएको छ ।
काठमाडौं । “शान्तिपूर्ण तथा सौहाद्र्रपूर्ण समाजका लागि सामुदायिक मेलमिलाप क्षमता सुदृढिकरण परियोजना” को दोस्रो चरणको समापन भएको छ । यो परियोजना पहिलो चरणमा सर्वप्रथम सिन्धुली र महोत्तरी जिल्लामा परीक्षण गरिएको थियो भने दोस्रो चरण सन् २०१५ मा शुरु गरिएको थियो ।
काठमाडौं । विश्व बैंकले नेपालका रणनीतिक सडकमा पुल सुधार तथा मर्मतका लागि सहयोग स्वीकृत गरेको छ । बैंकले नेपालका लागि १ सय ३३ मिलियन डलर (करिब १५ अर्व रुपैयाँ) बराबरको ऋण स्वीकृत गरेको हो ।
काठमाडौँ । काठमाडौँ उपत्यकावासीले अबको दुई महीना पछि मेलम्चीको पानी पिउन पाउने भएका छन्। । लामो समयको प्रतिक्षापछि अब उपत्यकाबासीको मेलम्चीको पानी पिउन पाउने आसा साकार हुने देखिएको छ ।
काठमाडौं । आन्तरिक हवाई टिकटका लागि अब ट्राभल एजेन्सी पुग्नु नपर्ने भएको छ । अनलाइनमार्फत टिकट बुकिङ गरेर चाहेको बेलामा हवाई यात्रा गर्न सकिने भएको छ ।