काठमाडौं । सुचना सम्प्रेषणमा सहजता ल्याउने लक्ष्यका साथ सिजी लाईफसेलले बिप एप सार्वजनिक गरेको छ । सिजी लाईफ सेल चौधरी ग्रुप अन्तर्गत सूचना प्रविधि क्षेत्रमा काम गर्ने नयाँ विजनेश भर्टिकल हो ।
काठमाडौं । साउथ एसिया फाउण्डेसन र साउथ एसिया फाउण्डेसन नेपाको पहलमा चैत १६ गते शनिवार देखि ४ दिने नेपाल भारत हस्तकला प्रदर्शनी हुने भएको छ । शनिबार प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले प्रदर्शनीको उद्घाटन गर्ने कार्यक्रम छ ।
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले निष्कासन गर्न लागेको ‘१०.२५५ माछापुच्छ्रे डिवेञ्चर २०८५’ का लागि निष्कासन तथा विक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड नियुक्त भएको छ ।