शेयर बजार
शेयर बजार ४० महिना अघिको स्थितिमा, नेप्से सूचक ११०० बिन्दुमा |
काठमाडौं । शेयर बजार लगातार घट्ने क्रममा आइतबार नेप्से सूचक ११०० बिन्दुमा ओर्लेको छ । आइतबार नेप्से सूचक ४.९५ अंकले घटेर ११००.५८ बिन्दुमा रोकिएको छ । आइतबार नेपाल स्टक एक्सचेन्जमा करिव ५ अंकको गिरावटसँगै ४० महिना अघिको स्थितिमा पुगेको छ । २०७२ मंसिर २० गते आइतबारको दिन ११ सय २ दशमलव ८४ को बिन्दुमा प




