काठमाडौं । शेयर बजारमा नेपाल इन्स्योरेन्स कम्पनी र मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाको गरी कुल ७३ करोड ३ लाख ६५ हजार १ सय रुपैयाँबराबरको हकप्रद शेयर आउने भएको छ ।
काठमाडौं । एनआईसी बैंक लिमिटेडको गत पुस ४ गते बसेको २१औं वार्षिक साधारणसभाले पारित गरेको १० प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएको छ ।
काठमाडौं । एनआईसी एशिया ग्रोथ फण्डको खुद सम्पतिको मुल्य पुस महिनाको अवधिभन्दा शुन्य दशमलव १३ प्रति इकाई घटेर १० दशमलव ३६ प्रति इकाई रहेको छ । अघिल्लो महिनामा १० दशमलव ४९ प्रति इकाई रहेको थियो ।
काठमाडौं । शिवम् सिमेन्टको प्राथमिक शेयरमा माग अनुसार आवेदन परेसँगै आजदेखि विक्री बन्द हुने भएको छ । कम्पनीले निष्कासन गरेको प्राथिमक शेयरमा अहिलेसम्म मागभन्दा ११.५६ प्रतिशत बढी आवदेन परेको छ ।