बुटवल । सामसुङ इलेक्ट्रोनिक्सको आधिकारीक बितरक हिम इलेक्ट्रोनिक्स प्रालिको सहकार्यमा अत्याधुनिक र सुविधा सम्पन्न १४ औँ सामसुङ डिजिटल प्लाजा बुटवलमा आज ज्येष्ठ ३० गतेदेखि शुभारम्भ भएको छ । यो सामसुङ डिजिटल प्लाजाले सामसङ्गका विश्वस्तरीय उत्पादनहरु टीभी, मोवाइल लगायतका सामसङ्गका सामानहरु प्रदर्शन तथा