काठमाडौं । दोस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पोमा सहभागि हुनका लागि ७० भन्दा बढी प्रदर्शकले सहभागिता निश्चित गरेका छन् । विदेशी प्रदर्शकहरुको पनि उल्लेख्य सहभागिता रहने एक्स्पोको तयारी तिब्र पारिएको आयोजकले जानकारी दिएको छ ।
दोहा, कतार । कतार एयरवेजले डिसेम्वर १६ मा एयरलाइन्सको तीव्र विस्तार योजना सम्बन्धी छलफलका लागि शेराटन ग्राण्ड दोहा रिसोर्ट एण्ड कन्भेन्शन होटलमा मिडिया अन्तरक्रियात्मक राउन्ड टेबल आयोजना गरेको छ ।
काठमाडौं । धनुषाको ढल्केवरमा केन्द्रीय कार्यालय रहेको मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो कार्यक्षेत्र विस्तार गर्ने क्रममा हालै दुई जिल्लाका तीन स्थानमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले हालै अर्को नयाँ प्रविधिमार्फत आफ्ना ग्राहकलाई वित्तीय सेवा दिने भएको छ । बैंकले इण्टरनेटमा कार्डमार्फत वस्तु तथा सेवा खरिद गर्न चाहने ग्राहकका लागि थ्रीडी सेक्योर प्रविधि सञ्चालनमा ल्याएको हो ।
काठमाडौं । नेपाल एयरलाइन्सको कार्यालयमै पुगेर टिकट काट्नुपर्ने बाध्यताको अन्त्य भएको छ । अबदेखि नेपाल एयरलाइन्सका यात्रुहरूले घरमै बसेर टिकट बुकिङ गर्न पाउने भएका छन् ।
काठमाडौं । पछिल्लो समय आम नेपालीको बैकिङ पहुँच बढ्दै भएको छ । चालु आवको कार्तिक मसान्तसम्म दुई करोड ४३ लाख ५१ हजार चार सय ८५ जना नेपालीले विभिन्न बैंक तथा वित्तीय संस्थामा निक्षेप खाता सञ्चालन गरेका छन् ।
काठमाडौं । केएल दुगड गु्रपअन्तर्गतको युनाइटेड सिमेन्ट्स प्रालिले गण्डकी र धौलागिरीको विभिन्न स्थानमा राजमिस्त्री तथा ठेकेदारलाई समावेश गरि जानकारी मूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले एकै दिन चार शाखा कार्यालयहरु संचालनमा ल्याएको छ । पोखरा महानगरपालिका भित्र बाग्लुङ बसपार्क, बुद्धचोक, तालचोक र बागमारामा बैंकले शाखा विस्तार गरेको हो ।
काठमाडौं । जनता बैंकका खातावालाले भीसा कार्डमार्फत नेपाल र भारतका विभिन्न अनलाइन स्टोरहरुबाट समान खरिद गर्दा बैंकको कार्ड नं. उल्लेख गरेर तुरुन्त भुक्तानी गर्न सक्ने भएका छन् ।