बैङ्क–वित्त / बीमा
सिटिजन्स बैंक इन्टरनेसनलद्वा वुमन एक्ट नामक संस्थालाई सहयोग |
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले वुमन एक्ट नामक गैरसरकारी संस्थालाई आर्थिक सहयोग प्रदान गरेको छ । वुमन एक्टको केन्द्रीय कार्यालय टुसाल, महाराजगंजमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीराजनसिंह भण्डारीको उपस्थितिमा बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले एक लाख रुपैयाँको चे



