बैङ्क–वित्त / बीमा
सिभिल बैंक र ज्योती लाईफ इन्स्योरेन्सबीच सम्झौता |
काठमाडौं । सिभिल बैंक लिमिटेडले जीवन वीमा सेवालाई विस्तार गर्ने उद्देश्यले ज्योती लाईफ इन्स्योरेन्ससंग सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र ज्योती लाईफ इन्स्योरेन्सका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत प्रकाश खत्रीले हस्ताक्षर गरेका हुन
क्यास्ट्रोलद्वारा अटो मेकानिक्सको नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना |
काठमाडौं । क्यास्ट्रोल लुब्रिकेन्ट्सले नेपाल अटो मेकानिक्स व्यवसायी संघको नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिएको छ । एक कार्यक्रमको आयोजना गरेर क्यास्ट्रोल लुब्रिकेन्टको नेपालका लागि आधिकारिक वितरक नेपाल ओभरसिज ट्रेडिङ कन्सर्नका म्यानेजिङ डाइरेक्टर ज्ञानप्रसाद कर्माचार्यको समूहले संघको नयाँ कार्



