काठमाडौं । काठमाडौंमा पंक्षीका नाममा अर्को एउटा रेष्टुरेण्ट थपिएको छ । यूरोप बसेर नेपाल फर्किएका केही युवाहरूको समूहले बागबजारमा ‘कालिज रेष्टुरेण्ट’ सञ्चालनमा ल्याएका हुन् ।
वीरगंज । सिभिल बैंक लिमिटेडले वीरगंजस्थित महावीर शाखा कार्यालयमा रक्तदान कार्यक्रमको आयोजना गर्यो । उक्त कार्यक्रमको बैंकका क्लस्टर हेड दीपककुमार श्रेष्ठले उद्घाटन गरेका हुन् ।
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले नेपाली बैंक तथा वित्तीय संस्थाहरू र त्यसका नियामक निकायले पनि नयाँ प्रविधि भित्र्याउनुपर्ने आवश्यकता औंल्याएका छन् ।
काठमाडौं । लमजुङको मध्य नेपाल नगरपालिकास्थित करापुटारमा सञ्चालनमा आएको मिदिम खोला लघु जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रियण प्रसारण लाइनमा (ग्रीड) मा जोडिएको छ ।