नयाँ दराज एपमा लाखौँ सामान, आज सार्वजनिक गरिदैं |
काठमाडौं । अनलाइन मार्केट, दराजले नयाँ प्रविधिमा आधारित नयाँ एप आज असोज १३ गते देखि सार्वजनिक गर्दैछ । नयाँ एप पुरानोलाई अपडेट गरेर वा गुगलप्ले तथा एप स्टोरबाट डाउनलोड गरेर उपयोग गर्न सकिनेछ ।
काठमाडौं । अनलाइन मार्केट, दराजले नयाँ प्रविधिमा आधारित नयाँ एप आज असोज १३ गते देखि सार्वजनिक गर्दैछ । नयाँ एप पुरानोलाई अपडेट गरेर वा गुगलप्ले तथा एप स्टोरबाट डाउनलोड गरेर उपयोग गर्न सकिनेछ ।
काठमाडौं (आपास) । गत वर्षको असोज महिनादेखि आफ्नो व्यवसाय शुरू गरेको ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड दोस्रो वर्षमा प्रवेश गरेको छ ।
काठमाडौं (आपास) । मुक्तिनाथ विकास बैंक लिमिटेडले देशैभर आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा सिरहाको लहान, गोलबजार र मिर्चैया तथा सर्लाहीको लालबन्दीमा गरी चारवटा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दुुईवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । कम्पनीले धनकुटामा धनकुटा उपशाखा र अछाममा अछाम उपशाखा सञ्चालनमा ल्याएको हो ।
काठमाडौं (आपास) । सानिमा बैंकले बैंकका सबै भिसा डेबिट र क्रेडिट कार्डहरू प्रयोग गरी सुरक्षित अनलाइन कारोबार गर्न सकिने भिसा कार्ड अनलाइन पेमेन्ट सेवा शुरु गरेको छ ।
भक्तपुर । चौधरी ग्रुप अन्तरगतको सिजी इलोक्ट्रोनिक्सले आफ्नो १२ औं शोरुम भक्तपुरको राधे राधेमा सञ्चालनमा ल्याएको छ ।
कठमाडौं । दशैंमा एकै छानामुनी सामान किन्न आउनेहरुको भिड भृकुटीमण्डप स्थित स्टक क्लियरेन्स एक्स्पोमा देखिएको छ ।
काठमाडौं । सूचना प्रविधिको प्रयोग मार्फत सहज र सुलभ रुपमा आम नागरिक सम्म सजिलै बैंकिङ्ग पहुच पु¥याउने उद्देश्यले जनता बैंक नेपाल लिमिटेडले अन लाइनबाट खाता खोल्ने सुविधा संचालनमा ल्याएको छ ।
काठमाडौं । शैक्षिक कर्जाका लागि प्रतीक्षारत नेपालका शैक्षिक बेरोजगारहरूले अब कुर्ने समय सकिएको छ । उनीहरूले कुनै पनि वित्तीय संस्थाबाट शैक्षिक कर्जा लिई आफ्नै व्यवसाय गरी रोजगार बन्ने अवसर प्राप्त भएको छ ।
काठमाडौं (आपास) । सिन्धु विकास बैंक लिमिटेड र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सेवासम्वन्धी सम्झौता भएको छ ।