चन्द्रागिरि केबुलकारमा ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई २० प्रतिशत छुट |
काठमाडौं । ग्लोबल आइएमई बैंक र चन्द्रागिरि हिल्स बीच केबुलकारको टिकट खरिदमा छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौं । ग्लोबल आइएमई बैंक र चन्द्रागिरि हिल्स बीच केबुलकारको टिकट खरिदमा छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौं । अबदेखि लघुवित्त वित्तीय संस्थाहरूले पनि विद्युतीय भुक्तानी सेवा प्रदायकको काम गर्न पाउने भएका छन् ।
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक तथा वित्तिय पहुँचसम्बन्धि तथ्यांक र सूचनाको उपलब्धताले ग्रामीण क्षेत्र लक्षित अत्यावश्यक नीति निर्माणका लागि सहयोगी हुने बताएका छन् ।
काठमाडौं । माछापुच्छ्रे बैंकले पशुपतिनाथको दर्शन गर्न आउनेहरुका लागि लकर कक्ष निर्माण गरेर आइतबार पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको छ ।
काठमाडौं । लक्ष्मी बैंकले पशुपतिनाथ मन्दिर परिसरमा प्रयोगका लागि दुई थान विद्युतिय सफा टेम्पो हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यो सहयोग गरेको हो ।
काठमाडौं । सेन्चुरी बैंकले विश्व मुटु दिवसको अवसरमा स्वास्थ्य शिविर संचालन गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकको प्रधान कार्यालय पुतलीसडकमा निशुल्क स्वास्थ्य शिविर संचालन गरेको जानकारी दिएको छ ।
काठमाडौं । नजिकिदैं गएको चाडबाड र बिवाहको सिजनलाई मध्यनजर गर्दै बाणिज्य मन्त्रालयको सिफारिसमा राष्ट्र बैंकले सुन आयातको कोटा बढाउने भएको छ ।
काठमाडौं । दशैंमा एकै छानामुनी सामान किन्न आउनेहरुको भिड भृकुटीमण्डपस्थित स्टक क्लियरेन्स एक्स्पोमा देखिएको छ ।
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले प्रायजसो कर्जा गर्दा घरजग्गा धितोमा दिने गरेको तथ्याङ्कले देखाएको छ ।
काठमाडौं । चालू आर्थिक बर्षको पहिलो महिनामा नेपाल भित्रिने रेमिटान्स वृद्धिदर ३३ प्रतिशतले बढेको छ ।