सिजी जाडो लक्षित इलेक्ट्रोनिक्स सामग्रीहरु बजारमा |
काठमाडौं । सिजीले जाडोलाई लक्षितगरि विभिन्न किसिमका घरायसी इलेक्ट्रोनिक्स सामाग्रीहरु बजारमा ल्याएको छ । सिजीले नेपाली बजारमा नुहाउनको लागि भनेर इलेक्ट्रीक तथा ग्याँस गिजर, वाटर डिस्पेन्सर बजारमा ल्याएको छ ।

