काठमाडौं । पूर्वअर्थसचिव युवराज भुसालले नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल बैंकर्स एशोसिएशनको कार्यदल गठन गर्नुपर्ने बताएका छन् ।
काठमाडौं । सर्वोच्च अदालतले एनसेलसँग लाभकर असुल्न आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको पूर्ण इजलासले त्यस्तो आदेश दिएको सर्वोच्च अदालतका सूचना अधिकारी नगेन्द्र कालाखेतीले जानकारी दिएका हुन् ।
काठमाडौं । सिटिजन्स बैंकले आफ्नो कोर बैंकिङ र इबैंकिङ सफ्टवेयरलाई फिन्याकलबाट प्रतिस्थापन गरेको छ । बैंकले फिन्याकल भर्सन १०.२.१८ बाट प्रतिस्थापन गरेको हो ।
काठमाडौं । सिटिजन्स बैंकले आफ्नो कोर बैंकिङ र इबैंकिङ सफ्टवेयरलाई फिन्याकलबाट प्रतिस्थापन गरेको छ । बैंकले फिन्याकल भर्सन १०.२.१८ बाट प्रतिस्थापन गरेको हो ।