बैङ्क–वित्त / बीमा
नारी पाइला मोबाइल गेम एपː प्रजनन् स्वास्थ्य सम्बन्धी चेतना वृद्धि गर्न सहयोग पुर्याउने खेल |
काठमाडौं । हालै खेलमा आधारित नारी पाइला मोबाइल गेम एप संचालनमा आएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र तथा जर्जटाउन विश्वविद्यालयको प्रजनन् स्वास्थ्य संस्थाले नेपालमा सन्चालित समुदाय रुपान्तरणका लागि प्रजनन् सचेतना (एफएसीटी) परियोजना अन्तर्गत ए



