काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा सुनसरी जिल्लाको धरान उपमहानगरपालिका वडा नं ६ स्थित छाता चोकमा मंगलबार ८२औं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ ।
काठमाडौं । महाभारत पर्वत श्रृङ्खला अन्तर्गत धादिङ र मकवानपुरको सिमा क्षेत्रमा रहेको झण्डाचुलीमा नेपालको राष्ट्रिय झण्डा फहराउँदै नयाँ पदमार्ग अध्ययनको घोषणा गरिएको छ ।
काठमाडौं । रोयल काठमाडौ हिमालयन बेभरेजको लक्की ड्र का विजेताले पल्सर १५० सीसी मोटरसाईकल पाएका छन् । कम्पनीले यो बर्ष संचालन गरेको लक्की ड्र कार्यक्रममा पुरानो ठिमी स्थित सुनिमा स्टोरका उज्जल राईले उक्त मोटरसाईकल पाएका हुन ।
काठमाडौं । केएल दुगड समूहले गर्मीको समयलाई मध्यनजर गर्दै ज्ञान ब्राण्डको आफ्नो नयाँ उत्पादन चनाको सत्तू देशभर उपलब्ध गराएको छ । हाल यो ५०० ग्रामको प्याकमा उपलब्ध रहेको छ ।
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले चिरायू नेशनल हस्पिटलसँग ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्न साझेदारी गरेको छ । काठमाडौंको बसुन्धारास्थीत चिरायू नेशनल हस्पिटलले उत्कृष्ट जनरल र विशेषज्ञ चिकित्सा सेवा प्रदान गर्दछ ।
काठमाडौं । सनराइज बैंकले खोकनाको रmद्रायणी मन्दिरमा रहेको बाजं पाटीको पुर्णनिर्माणको लागि आर्थिक सहयोग गरेको छ । बैंकले सोमबार एक कार्यक्रमबीच उक्त बाजं पुननिर्माणको लागि १० लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।
काठमाडौं । भारतको मैसुरमा भएको इन्फोसिस फिनाकल क्लाइन्ट इन्नोभेसन अवार्ड २०१९ मा कुमारी बैंक लिमिटेड पुरस्कृत भएको छ । यसरी इन्फोसिस फिनाकलबाट सम्मानित हुनेमा अहिलेसम्म कुमारी पहिलो नेपाली बैंक भएको विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौं । महालक्ष्मी विकास बैंकले नव वर्ष २०७६ को अवसरमा ग्राहक वर्गलाई बैंकमा खाता खोल्न प्रोत्साहन गर्दै खौलौँ बैंक खाता अभियान २०७६ अन्तर्गत ‘मेरो बचत खाता’ बजारमा ल्याएको छ ।
काठमाडौं । कैलाश विकास बैंक लिमिटेडले नयाँ बर्ष २०७६ को उपलक्ष्यमा समृद्ध नेपालमा सबै जानताको बैंक खाता, अब खोलौं कैलाश बैंकमा ‘कैलाश सबैको बचत खाता’ भन्ने नारा सहित ‘कैलाश सबैको बचत योजना’ बजारमा ल्याएको छ ।