बैङ्क–वित्त / बीमा
नेशनल लाईफ इन्स्योरेन्सद्वारा निːशुल्क विशेषज्ञ स्वास्थ्य शिबिर संचालन |
काठमाडौं । राम प्रसाद खत्री स्मृती प्रतिस्ठान बझाङ्गको आयोजना तथा खप्तड छान्ना गाउँपालिका र नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सह प्रायोजनमा बझाङ्ग जिल्लाको खप्तड छान्ना गाउंपालिका वडा नं ४ नेटाकाटिया ब्रमस्थलमा पर्ने श्री दुर्गा महालिङ्ग माबिको भवनमा २५ र २६ गते दुई दिने निːशुल्क बिशेषज्ञ स्व



