काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले सबै नेपालीको बैंक खाता अभियान सञ्चालनमा ल्याएको छ । नेपाल सरकारले बैशाख १ गतेदेखि शुरु गरेको सबै नेपालीको बैंक खाता अभियानमा जनता बैंकले पनि सहाकार्य गरेको हो ।
काठमाडौं । मुक्तिनाथ विकास बैंकले ग्राहकहरुलाई लक्षित गरी वैशाख १ गतेदेखि लागू हुने गरी तीन नयाँ आकर्षक योजना ल्याएको छ । बैंकले भिसा डेविड कार्ड र मोबाइल बैंकिङ सेवामा सुविधा थप गरेको छ ।
काठमाडौं । ‘खोलौं बैंक खाता’ अभियान २०७६ अन्तर्गत एनएमबी बैंकले ‘एक घर एक खाता’ अभियानलाई अझ परिस्कृत गर्दै सबैका लागि बचत, सधैंका लागि साहरा भन्ने नारासहित ‘एनएमबी सबैको सहारा बचत खाता’ सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले नेपाल सरकारको ‘समृद्धिसंग जोडौं नाताː सबै नेपालीको बैंक खाता’ नारा सहितको ‘खोलौं बैंक खाता अभियान, २०७६’ अन्र्तगत ‘सेञ्चुरी सबैको खाता’ सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले २१८ औं शाखा सिंहदरबार परिसरमा आइतबारदेखि सञ्चालनमा ल्याएको छ । उक्त शाखाको बैंकका अध्यक्ष तथा सूचना प्रविधि तथा सञ्चार सचिब महेन्द्र बहादुर गुरूङले उद्घाटन गरेका हुन् ।
काठमाडौं । सबै नेपालीको बैंक खाता अभियान हिजोबाट शुरु भएको छ । नयाँ बर्षको अवशर पारेर सबै नेपालीको बैंक खाता अभियानको सुरुवात प्रधानमन्त्री केपि ओलीले गरेका छन् ।
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले एनआईसी एसिया बैंकमार्फत बीमालेख जारी गरेका दिनेश खड्गीको मृत्यु भएपछि उनकी श्रीमती सुमित्रा खड्गीलाई एनआईसी एसिया बैंकको केन्द्रीय कार्यालयमा बैंकका सहायक कार्यकारी प्रमुख सन्तोष राठीले दावी रकम हस्तान्तरण गरेका छन् ।
काठमाडौं । स्मार्ट एपलायन्सेस् प्रालि– के एल डुगर ग्रूप अन्तर्गतको कम्पनीले स्काइवर्थ ग्राण्ड ७६ स्किम ल्याएको छ । नयाँ वर्ष २०७६ को अवसर पारेर स्काईवर्थले ‘नयाँ वर्ष दमदार बनाऔँ, स्काईवर्थ डिस्काउन्टको लाभ उठाऔँ’ नारा सहित योजना सार्वजनिक गरेको छ ।
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले ‘धनवृष्टि’ नामक जीवन बीमा योजना सार्वजानिक गरेको छ । इन्स्योरेन्सले विहीबार एक कार्यक्रम आयोजना गरी ७५ लाख रुपैयाँ सम्मको दुर्घटना लाभ सहित हरेक ३ वर्षमा रकम फिर्ता पाउने बीमा योजना सार्वजनिक गरेको हो ।
काठमाडौं । ग्लोबल आइएमई बैंकले ‘सबै नेपालीको बचत खाता’ योजना सार्वजनिक गरेको छ । सरकारले २०७६ बैशाख १ गते देखि घोषणा गर्न लागेको ‘समृद्धसँग जोडौं नाता ː सबै नेपालीको बैंक खाता’ अभियान अन्तरगत ‘सबै नेपालीको बचत खाता’ संचालनमा ल्याएको हो ।