हिमालयन बैंकले बाजुराको खप्तड छेडेदहमा नयाँ शाखा खोल्यो |
काठमाडौं । हिमालयन बैंकले बाजुराको खप्तड छेडेदह गाउँपालिकाको डोगाडीमा नयाँ शाखा संचालनमा ल्याएको छ ।
सो शाखाको छेडेदह गाउँपालिकाका अध्यक्ष नरबहादुर रावतले उद्घाटन गरे । बैंकका अनुसार सो शाखाबाट ग्राहकले अत्याधुनिक बैंकिङ सेवा पाउनेछन् ।

