माघ २०, २०७५ क्यान इन्फोटेकː पाँचौं दिनसम्म ३ लाखले गरे अवलोकन, आज अन्तिम दिन | आर्थिक पाटी संवाददाता काठमाडौं । राजधानीको भृकुटीमण्डमा जारी सूचना प्रविधि मेला आज समापन हुदैछ । पाँचौं दिनसम्ममा प्रविधि मेलाको करिब ३ लाखले अवलोकन गरेका छन् ।
माघ २०, २०७५ इन्धनको मूल्य बढ्यो | पेट्रोलको मूल्य ११० रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य ९७ रुपैयाँ पुग्यो आर्थिक पाटी संवाददाता काठमाडौं । नेपाल आयल निगमले हिजो शनिवार मध्यरातिदेखि लागू हुने गरी इन्धनको मूल्य वृद्धि गरेको छ ।
माघ १९, २०७५ गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको गृह घोषणा तथा डीपीआर शुभारम्भ भोलि हुँदै | आर्थिक पाटी संवाददाता चितवन । चितवनको भरतपुर महानगरपालिकामा बन्ने गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको गृह घोषणा तथा डीपीआर शुभारम्भ भोलि आइतवार हुने भएको छ ।
माघ १९, २०७५ पर्वत र बागलुङका चार पानी उत्पादक कम्पनीमाथि कारबाही | आर्थिक पाटी संवाददाता पर्वत । पर्वत र बागलुङका चार पानी उत्पादक कम्पनीमाथि उत्पादनमा रोक लगाइएको छ ।
माघ १९, २०७५ टोखाबाट १२ जना जुवाडे पक्राउ, २ लाख नगद, तास र कौडा बरामद | आर्थिक पाटी संवाददाता काठमाडौं । प्रहरीले काठमाडौंको एक होटलबाट जुवा खेलिरहेको अवस्थामा हिजो शुक्रवार राति १२ जनालाई पक्राउ गरेको छ ।
माघ १९, २०७५ बनेपाका तीन ग्यास उद्योगलाई तत्काल गुणस्तर प्रमाण चिह्न लिन निर्देशन | आर्थिक पाटी संवाददाता बनेपा । काभ्रेपलाञ्चोक जिल्लामा सञ्चालित तीन ग्यास उद्योगलाई तत्काल गुणस्तर प्रमाण चिन्ह लिन निर्देशन दिइएको छ ।
माघ १९, २०७५ वाइड बडीले जापान उडानको अनुमति पायो | फागुन १५ गतेसम्ममा जापानमा र चैतमा चीनमा उडान गर्दै, दुवै देशका गन्तव्यमा कर्मचारी व्यवस्थापन भइसक्यो आर्थिक पाटी संवाददाता काठमाडाँं । नेपाल वायु सेवा निगमको नयाँ ए ३३० वाइड बडी जहाजले जापान उडानका लागि अनुमति पाएको छ ।
माघ १९, २०७५ कञ्चनस्काईले भित्र्यायो तारबिनै टीभी हेर्न सकिने प्रविधि | नेपाली सबै टीभी च्यानल र केही विदेशी च्यानल निःशुल्क हेर्न पाइने आर्थिक पाटी संवाददाता काठमाडौं । विश्वका धेरै विकसित देशहरूले प्रयोग गर्दै आएको बिनातार टीभी हेर्न सकिने प्रविधि नेपालमा पनि भित्रिएको छ ।
माघ १९, २०७५ नेउवा महासंघ र प्रदेश ३ सरकारबीच सम्झौता | आर्थिक पाटी संवाददाता काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको कृषि उद्यम केन्द्र र प्रदेश नं. ३ सरकारबीच सार्वजनिक निजी साझेदारी (पीपीपी) कार्यक्रममा बहुवर्षीय साझेदारीसम्बन्धी सम्झौता भएको छ ।
माघ १९, २०७५ नेपालमा पनि मार्जिन कारोबारका लागि भयो बाटो खुल्ला | ब्रोकर र लगानीकर्ता आफैंले ब्याजदर तोक्न सक्ने, तर बोर्डमा जानकारी दिनुपर्ने आर्थिक पाटी संवाददाता काठमाडौं । अब ब्रोकर कम्पनी र लगानीकर्ताबीचको सहमतिका आधारमा ब्याजदर तय गरेर मार्जिन कारोबार गर्न सकिने भएको छ ।