काठमाडौं । नेपालका लागि माइक्रोम्याक्स तथा ब्राभोस टेलिभिजनको आधिकारिक वितरक पशुपति ट्रेड लिंक प्रालिले नेपालमा इलेक्ट्रोनिक्सका सामानहरूको विश्वस्तरीय ब्राण्ड ‘एङ्कर’ को आधिकारिक रूपमा सार्वजनिक गरेको छ ।
काठमाडौं । उपभोक्ताको हितविपरीत कार्य गरेमा तीन वर्ष कैद पाँच लाखसम्म जरिवाना तथा उचित क्षतिपूर्तिको व्यवस्थासहितको उपभोक्ता संरक्षण सम्बन्धी विधेयक संसदमा पेश भएको छ ।
काठमाडौं । परिवर्तित समयमा वादीको वास्तविक अधिकार स्थापित गर्नका निम्ति वादी समुदाय उत्थान विकास समिति कायमै रहनु पर्नेमा सरोकारवालहरुले जोड दिएका छन् ।