भदौ १३, २०७५ पश्चिम सेतीका विषयमा मन्त्री तहबाटै चिनियाँ कम्पनीसँग छलफल शुरू | छलफलमा लगानी बोर्डका सीईओ अधिकारीको पनि सहभागिता आर्थिक पाटी संवाददाता काठमाडौं । पश्चिम सेती जलविद्युत् आयोजनाको समस्या समाधान गर्न अहिले ऊर्जामन्त्रीको अग्रसरतामा ऊर्जा मन्त्रालयमा छलफल भइरहेको छ ।
भदौ १३, २०७५ ओम डेभलपमेण्ट बैंक र नेशनल लाइफबीच बैंकासुरेन्स सम्झौता | आर्थिक पाटी संवाददाता काठमाडौं । ओम डेभलपमेण्ट बैंक र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ ।
भदौ १३, २०७५ सरकार र चाइना थ्री गर्जेजबीचको आजको वार्ता पनि विफल | थ्री गर्जेजले राखेका प्रस्तावलाई बोर्ड बैठकमा लगिँदै आर्थिक पाटी संवाददाता काठमाडौं । चाइना थ्री गर्जेज इन्टरनेशनल कर्पोरेशनले ७५० मेगावाटको पश्चिमसेती आयोजनाको समस्यासम्बन्धमा आज बसेको वार्ता पनि विफल भएको छ ।
भदौ १२, २०७५ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सुरक्षा कडा गरियो | साथीभाइ, आफन्त लिएर जान नपाइने, ट्याक्सीलाई पनि गोल्डेन गेटभित्र प्रवेश निषेध आर्थिक पाटी संवाददाता काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हवाई यात्रुबाहेकका अन्य व्यक्तिलाई प्रवेश गर्न निषेध गरिएको छ ।
भदौ १२, २०७५ युनियन हाइड्रोपावरको आईपीओमा आवेदन आज अन्तिम | आर्थिक पाटी संवाददाता काठमाडौं (आपास) । युनियन हाइड्रोपावरले उद्योग प्रभावित क्षेत्रका लागि भनेर निष्कासन गरेको आईपीओ आजबाट निष्कासन तथा विक्री बन्द गर्ने भएको छ ।
भदौ १२, २०७५ बेष्ट फाइनान्सको हकप्रदको आज अन्तिम दिन | आर्थिक पाटी संवाददाता काठमाडौं । बेष्ट फाइनान्सले निष्कासन गरेको हकप्रद शेयरका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
भदौ १२, २०७५ तीनवटा भेहिकल टेष्टिङ सेण्टर स्थापना गरिँदै | आर्थिक पाटी संवाददाता काठमाडौं । यातायात व्यवस्था विभागले चालू आर्थिक वर्षभित्र तीनओटा भेहिकल टेष्टिङ सेण्टर (सवारी परीक्षण केन्द्र) स्थापना गर्ने भएको छ ।
भदौ १२, २०७५ प्रदेश सरकारले हेटौंडा–काठमाडौं सुरुङमार्ग बनाउने | ५ करोड रुपैयाँ विनियोजन आर्थिक पाटी संवाददाता काठमाडौं । प्रदेश नं ३ ले पोष्टबहादुर बोगटी भीमफेदी—कुलेखानी सुरुङ मार्ग निर्माण गर्ने योजना अगाडि बढाएको छ ।
भदौ १२, २०७५ बन्द हुँदै गुगल प्लस | आर्थिक पाटी संवाददाता गुगल प्लसले इन्टरनेट प्रयोगकर्ताबीच लोकप्रियता हासिल गर्न सकिरहेको छैन ।
भदौ १२, २०७५ बिमस्टेकको सचिवस्तरीय बैठक जारी, विभिन्न एजेण्डामा छलफल हुँदै | म्यानमारका राष्ट्रपति विन मिन्ट आज आउँदै आर्थिक पाटी संवाददाता काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरूको प्रयास (बिमस्टेक) को वरिष्ठ अधिकारी (सचिवस्तरीय)हरू को १९औं बैठक आज बिहान ९ बजेदेखि काठमाडौंमा शुरू भएको छ ।