काठमाडौं । प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलनमा सहभागी हुन आएका मध्ये चार देशका राष्ट्रपति र प्रधानमन्त्री शुक्रबार स्वदेश फर्कने भएका छन् ।
काठमाडौं । एनआईसी एशिया क्यापिटलको दोस्रो वार्षिक साधारण सभा आज शुक्रबार (भदौ १५ गते) कम्पनीको रजिष्टार्ड कार्यालय थापाथली काठमाडौंमा बिहान ९ बजे देखि शुरु भएको छ ।