आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
नेपालको निजी क्षेत्रमा ९० अर्ब रुपैयाँ लगानी गर्ने आईएफसीको घोषणा |
काठमाडौं । अन्तरराष्ट्रिय वित्त निगम (आइएफसी) ले नेपालमा निजी क्षेत्रमार्फत ८० करोड अमेरिकी डलर (करिब ९० अर्ब रुपैयाँ) लगानी गर्ने भएको छ । विश्व बैंकले शुक्रबार आयोजना गरेको कन्ट्री प्राईभेट सेक्टर डाएग्नोस्टिक प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै नेपाल, भुटान, बंगलादेशकी क्षेत्रिय निर्देशक वेन्ड


