काठमाडौं । नेपाललाई आकर्षक लगानी गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने उद्देश्यले सरकारले लगानी सम्मेलन गर्ने भएको छ । लगानी बोर्ड, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र परराष्ट्र मन्त्रालयको संयुक्त आयोजना र निजी क्षेत्रको सह−आयोजनामा सम्मेलन हुन लागेको बिहीबार अर्थ मन्त्रालयमा आयोजित