आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
स्थानीय तहको योजना तर्जुमा दिग्दर्शन सार्वजनिक | असार १५ गतेसम्म बजेट सम्बन्धित नगर तथा गाउँसभामा पेश गर्नुपर्ने
काठमाडौं । राष्ट्रिय योजना आयोगले स्थानीय तहको योजना तर्जुमा दिग्दर्शन सार्वजनिक गरेको छ । संविधानले निर्दिष गरेका तीनै तहको एकल तथा साझा अधिकार सूचीहरूको प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यसहित आयोगले यो दिग्दर्शन ल्याएको हो ।स्थानीय तहले आगामी आवको आर्थिक वर्षको बजेट गाउँपालिका÷नगरपालिका सभामा अ


