काठमाडौं । वर्षायाममा उत्पादित बिजुली भारत निर्यात गर्ने र हिउँदमा भारतबाट लिने गरी इनर्जी बैंकिङ्ग गर्ने प्रस्ताव अगाडि बढाएको नेपालले सफलता पाएको छ । भारतको राजधानी नयाँ दिल्लीमा बुधबार सम्पन्न विद्युत आदानप्रदान समिति (पावर एक्स्चेन्ज कमिटी ‘पीइसी’) को १३ औं बैठकमा दुई मुलुक इनर्जी बैंकिङ्ग गर्न