गाडीमा जीपीएस ट्रयाकिङ अनिवार्य गर्न विभागको प्रस्ताव |
काठमाडौं । यातायात व्यवस्था विभागले मोटरेबल सवारी साधनमा जीपीएस ट्रयाकिङ अनिवार्य बनाउने प्रस्ताव गरेको छ ।विभागले जीपीएस ट्रयाकिङ गरेर सवारी साधनको अनुगमन गर्ने सिस्टम तयार गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाएको हो । अन्तरराष्ट्रिय अभ्यासअनुसार सवारी व्यवस्थापन गर्न आधुनिक प्रणालीमा जा


