आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
नेपालिक्स नाम दिएको रिपोर्ट माथि आइएमई समूहको आपत्ति | ‘नेपालमा कानुनी च्यानलबाट पैसा ल्याउदा कसरी गैरकानुनी भयो’
काठमाडौं । सेन्टर फर इन्भेष्टिगेटिभ जर्नालिज्म (सीआईजे) ले बुधबार सार्वजनिक गरेको रिपोर्टमा नाम जोडिएका विभिन्न ब्यक्तिले आपत्ति जनाउन थालेका छन् । आइएमई समूहले बेलायतमा कम्पनी दर्ता गरेको बताउँदै ट्याक्स हेभेन भएका मुलुकबाट रकम ल्याउने र स्वीस बैंकमा खाता नखोलेको दाबी गर्दै यो कसरी गैरकानुनी भएको भ
सीजी टेलिकमले पाएको अन्तरिम आदेश खारेज, दीपकराजको आदेश चोलेन्द्रले उल्ट्याए |
काठमाडौं । सीजी टेलिकमलाई आधारभूत दूरसञ्चार सञ्चालनको अनुमति दिनु भनि न्यायाधीश दिपकराज जोशीको इजलाशले दिएको अन्तरिम आदेश खारेज भएको छ । सीजी टेलिकमको पक्षमा १० पुसमा दिएको अन्तरिम आदेश प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश ईश्वर खतिवडाको संयुक्त इजलालसले यसअघिको आदेश त्रुटिपूर्ण भएको भन्
एबीसीले अन्तरराष्ट्रिय गुणस्तरको ट्रान्सफर्मर उत्पादन गर्छ |
विद्युतीय उपकरणको रूपमा प्रयोग गरिने ट्रान्सफर्मर निर्माणमा छुट्टै पहिचान बनाएको एबीसी ट्रान्सफर्मर प्रालिले २५ वर्ष पुगेको अवसरमा आफ्नो रजत जयन्ती मनाइरहेको छ । १५ एमभीएदेखि ५० हजार एमभीए क्षमतासम्मका ट्रान्सफर्मरको उत्पादन गरेर व्यावसायिक रूपमा अगाडि बढिरहेको यस कम्पनीले नेपाली बजारमा १५ हजार एमभी
सिन्धु विकास बैंकको अध्यक्षमा राजेन्द्र कुमार श्रेष्ठ |
काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको पहिलो विकास बैंककारुपमा स्थापित सिन्धु विकास बैंक लिमिटेडको नवौं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । सो साधारणसभाबाट बैंकको संस्थापक शेयरधनी समूहतर्फको संचालकमा राजेन्द्र कुमार श्रेष्ठ, निभा डंगोल श्रेष्ठ र कर्मचारी संचयकोषका प्रतिनिधि निर्बिरोध निर्वाचित भएका छन् ।


