आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
चोभारको सुख्खा बन्दरगाहको शिलन्यास विहिबार हुने |
काठमाडौं । चोभारमा आधुनिक सुख्खा बन्दरगाह निर्माण शुरु गर्न लागिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विहिबार बन्दरगाहको शिलन्यास गर्दैछन्।् । बन्दरगाह निर्माणको जिम्मा आशिष र साक्षी ज्वाइन्ट भेन्चरले पाएका छन् । आशिष कन्स्ट्रक्सन नेपाली कम्पनी हो भने साक्षी चिनियाँ कम्पनी हो । निर्माण शुरु हुनै ला


