सिद्धार्थ बैंकका २ शाखा र १ शाखारहित बैंकिङ्ग सेवा |
काठमाडौं । सिद्धार्थ बैंकले दोलखाको चरिकोट र रामेछापको गोकुलगंगामा २ शाखा, १ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।
बैंकको चरिकोट शाखाको उद्घाटन भिमेश्वर नगरपालिकाका मेयर भरतबहादुर केसी, शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन बैंकका प्रबर्धक सेयरधनी आत्मकृष्ण श्रेष्ठले र गोकुलगंगा शाखाको उद्घाटन गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्गबहादुर सुनुवारले गरे ।
बैंकले देसभरि १५६ शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १६९ एटीएम र १३ सय बढी पियोएस मेसिन छन् ।
Visited 1 times, 1 visit(s) today


