काठमाडौं । घरेलु उपकरण उद्योगमा विश्वव्यापी चर्चा कमाएको स्काईवर्थले सीईएस २०१९ मा नँया उत्पादन तथा प्रविधिहरु प्रस्तुत गरेको थियो । सीईएस २०१९ कार्यक्रमको क्रममा स्काईवर्थलाई २०१८–२०१९ शीर्ष ५० ग्लोबल सीईको ब्राण्ड, २०१८–२०१९ शीर्ष १० सीई ब्राण्ड, २०१८–२०१९ शीर्ष १० ग्लोबल टीभी ब्राण्ड अवार्ड प्रद