आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
प्रोग्रेशिभ फाइनान्सको साधरणसभा सम्पन्न, अध्यक्षमा पुनː महर्जन निर्विरोध निर्वाचित |
काठमाडौं । प्रोग्रेशिभ फाइनान्सको एक्काइसौं तथा बाइसौं बार्षिक साधरण सभाले नयाँ संचालक समिति चयन गरेको छ । सभाले संस्थापक समूहबाट किशोरकुमार महर्जन, लक्ष्मीप्रसाद महर्जन तथा शम्भुलाल डंगोल निर्विरोध निर्वाचित गरेका छन भने सर्वसाधारणबाट समुद्रकाजी श्रेष्ठ, अनिश महर्जन तथा सविना महर्जन सञ्चालकमा निर्व




