काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा हिजो काठमाडौं उपत्यका भित्र थप दुई शाखा संचालनमा ल्याएको छ । बैंकले काठमाडौंको हाँडिगाउँ र पेप्सिकोलामा नयाँ शाखा संचालनमा ल्याएकोे हो ।
काठमाडौं । विश्वभर सवार्धीक रुचाइएको पेय पदार्थ कोका–कोला मानिसहरुको खुसी, उत्सव, हासो र भावनाहरुको हिस्सा बन्दै आइरहेको छ । कोका–कोलाले व्रिmकेटमा विश्वव्यापी प्रायोजन रुपमा अन्तरराष्ट्रिय व्रिmकेट काउन्सीलसँग साझेदारी गरेको हो ।
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा लगानीको उचित अवसर भएको बताउँदै यहाँ पूर्वाधार तथा औद्योगिक क्षेत्रमा लगानी गर्न साउदी अरेबियालाई आग्रह गरेका छन् ।
काठमाडौं । निर्माण क्षेत्रमा आएका नयाँ–नयाँ प्रविधिको जानकारी दिने तथा निर्माण कम्पनी, डिलर र विक्रेता बीचको सम्बन्धमा विस्तार गर्ने उद्देश्यले आगामी माघ २५, २६, २७ गते राजधानीको भृकुटीमण्डपमा नेपाल बिल्डकन इन्टरनेसनल एक्स्पो २०१९ हुने भएको छ ।
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकहरूको कर्जा र निक्षेप ब्याजदरको अन्तर (स्प्रेड दर) र आधार ब्याजदर गणनामा कडाइ गर्न गभर्नरलाई निर्देशन दिएका छन् ।