आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
विजय लघुवित्तको खुद नाफा करीव दोब्बर |
काठमाडौं । विजय लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा गत आवको दोस्रो त्रैमासको तुलनामा खुद नाफा झण्डै दोब्बर बनाएको छ । लघुवित्तले गत वर्षको यसै अवधिको तुलनामा ९५.५ प्रतिशतले धेरै अर्थात दुई करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको हो । गत आवको पुस मसान्तसम्ममा लघुवित्तको खुद नाफा एक करोड २३ लाख


