काठमाडौं । सर्वोच्च अदालतले एनसेलसँग लाभकर असुल्न आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको पूर्ण इजलासले त्यस्तो आदेश दिएको सर्वोच्च अदालतका सूचना अधिकारी नगेन्द्र कालाखेतीले जानकारी दिएका हुन् ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीवार रू. ५ अर्बबराबरको रिपो विक्री गर्दै छ । केन्द्रीय बैंकले बोलकबोलबाट उक्त रकमबराबरको रिपो ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंकले खरिद गर्न सक्ने जानकारी दिएको हो ।
काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एचएच बजाजले बाइक राईडिङ्ग इभेन्ट ʽपल्सर राईड मेनियाʼ प्रस्तुत गरेको छ । बजाजले माघ २३ गते उक्त ¥याली आयोजना गरेको थियो ।
काठमाडौं । एभरेष्ट बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार सहुलियत कर्जा प्रवाह गर्न निक्षेप तथा कर्जा सुरक्षण कोषसँग सम्झौता गरेको छ । उक्त सम्झौतामा हस्ताक्षर गरेर एभरेष्ट बैंकले साना तथा मझौला उद्योगका लागि दिगो आर्थिक स्थिरता र आर्थिक वृिद्घको कदम अगाडि बढाएको छ ।
काठमाडौं । बिश्वब्यापी अग्रणी स्मार्टफोन ब्राण्ड ओपोले तिव्रताका साथ आफ्नो बजार विस्तार गरिरहेको छ । गत हप्ता मात्र ओपोले आधिकारिक रुपमा चार नयाँ देशमा प्रवेश गरेको छ ।
काठमाडौं । चालु आर्थिक वर्ष २०७५⁄ ७६को पहिलो पाँच महिनामा १० प्रतिशत विद्युत चुहावट घटाएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ । गत आर्थिक वर्ष २०७४⁄७५ मा प्रणालीमा औसत २०.४५ प्रतिशत रहेको विद्युत चुहावटलाई चालु आवको ५ महिनामै १५.४५ मा झार्न प्राधिकरण सफल भएको हो ।