आईएमई जनरल इन्स्योरेन्सको सीईओमा श्रेष्ठ नियुक्त |
काठमाडौं (आपास) । आईएमई जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा युगेशभक्त वादे श्रेष्ठ नियुक्त भएका छन् ।
काठमाडौं (आपास) । आईएमई जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा युगेशभक्त वादे श्रेष्ठ नियुक्त भएका छन् ।
काठमाडौं (आपास) । प्रहरीले कस्तुरीको बिनासहित चार जनालाई पक्राउ गरेको छ ।
काठमाडौं । महिला सिर्जनशील केन्द्रको आयोजना तथा इभेन्ट संसार डट कमको व्यवस्थापनमा आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘बृहत् तीज व्यापार मेला’ सञ्चालन हुने भएको छ ।
काठमाडौं । गण्डकी विकास बैंकले एकैदिन चार वटा नयाँ शाखा सञ्चालनमा आएका छन् ।
काठमाडौं । सेञ्चुरी बैंकले एकैसाथ गण्डकी प्रदेशमा गण्डकी प्रदेश कार्यालय र ८ वटा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । प्रधानन्यायाधीश र अख्तियार प्रमुखको नियुक्ति एक साताका लागि पर सरेको छ ।
काठमाडौं (आपास) । एनआईसी एशिया बैंकले तनहुँस्थित म्याग्दे गाउँपालिकाको जामुने बजारमा मंगलवारदेखि शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । एनएमबी बैंकले चुक्ता पुँजीको १५ प्रतिशतका दरले बोनस सेयर जारी गर्ने प्रस्ताव पारित गराउन साधारणसभा बोलाएको छ ।
काठमाडौं । भारतीय मोबाइल ब्राण्ड टम्बोको नेपालका लागि आधिकारिक विक्रेता शंकराचार्य मोबाइल प्रालिले टम्बो ब्राण्डका मोबाइल फोन नेपाली बजारमा ल्याउने भएको छ ।
काठमाडौं । सरकारले तेस्रो पक्ष बीमा रकमलाई शत प्रतिशत बढाउने भएको छ । हाल पाँच लाख रहेको बीमा रकम लाई बढाएर १० लाख बनाउने तयारीमा यातायात व्यवस्था विभाग लागेको छ ।