नेपाल उद्योग परिसंघको अध्यक्षमा सतीश मोर |
काठमाडौं । नेपाल उद्योग परिसंघको अध्यक्षमा सतीश मोर चयन भएका छन्।् । उनी परिसंघमा वरिष्ठ उपाध्यक्ष थिए । परिसंघको १६औं वार्षिक साधारणसभाबाट अध्यक्षमा चयन भएका हुन्।
काठमाडौं । नेपाल उद्योग परिसंघको अध्यक्षमा सतीश मोर चयन भएका छन्।् । उनी परिसंघमा वरिष्ठ उपाध्यक्ष थिए । परिसंघको १६औं वार्षिक साधारणसभाबाट अध्यक्षमा चयन भएका हुन्।
काठमाडौं । भारतमा १७ औं लोकसभा चुनावको पहिलो चरणमा आज १८ राज्य र दुई केन्द्र शासित प्रदेशका ९१ सिटका लागि मतदान शुरु भएको छ । मिडिया रिपोर्टका अनुसार ९१ सिटका लागि १४ करोडबढी मतदाताले आज मतदान गर्दैछन् ।
काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना २०७८ का लागि करिव ५ अर्ब रुपैयाँ आवश्यक पर्ने बताएको छ । बुधबार संसदको अर्थ समितिमा विभागका महानिर्देशक सुमनराज अर्यालले जनगणनाका लागि चालु आर्थिक वर्षदेखि नै तयारी गर्नेपर्ने र २०७८ मा जनगणना सकिँदासम्म ४ अर्ब खर्च ८६ करोड रुपैयाँ खर्च हुने अनु
काठमाडौं । उद्योगी दिवाकर गोल्छाको निधन भएको छ । उपचारका क्रममा भारतमा गोल्छाको निधन भएको हो । मृगौलाका रोगी गोल्छाको ६७ वर्षको उमेरमा निधन भएको हो । मृगौला प्रत्यारोपण गरेको २ सातामा मंगलबार राती गोल्छाको निधन भएको हो ।
काठमाडौं । नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी ‘इसेवा फोनपे प्रालि’ को मोबाईल एप्स् डाउनलोड गर्नेको संंख्या दश लाख नाघेको छ । यो संख्या नेपालका बैंक, वित्तिय संस्था तथा भुक्तानी सेवा प्रदायक कम्पनीहरूमध्ये सबैभन्दा धेरै हो ।
काठमाडौं । उच्च अदालतका न्यायाधीशहरुले आज पद तथा गोपनियताको सपथ लिएका हुन । न्यायपरिषदबाट सिफारिस भएका १८ जना न्यायाधीशलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको उपस्थितिमा उच्च अदालतका पाटनका मुख्य न्यायाधीश प्रकाश ढुंगानाले सपथग्रहण गराएका हुन् ।
काठमाडौं । बारा र पर्साका आँधी प्रभावित क्षेत्रका जनतालाई नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले राहत सामाग्री वितरण गरेको छ ।
काठमाडौं । सैनिक कल्याणकारी कोष र प्रभु बैंक बीच सम्पन्न सम्झौता बमोजिम सैनिक सन्तति प्राविधिक शिक्षण सहुलियत कर्जा, २०७५ औपचारिक रुपमा कार्यान्वयनमा आएको छ ।
काठमाडौं । ज्योति लाईफले आफ्नो ग्राहकहरुलाइ बीमा सेवाका अतिरिक्त अन्य सेवासुविधा विस्तार गर्ने क्रममा ग्राण्डी अन्तरराष्ट्रिय अस्पताल धापासी काठमाण्डौंसँग स्वास्थ्य सेवामा साझेदारी गर्ने सम्बन्धमा सम्झौता सम्पन्न गरेको छ ।
काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स बीमा जागरण अभियान अन्तर्गत चैत २३ गते प्रमुख अधिकारी अधिकृत रमेश कुमार भट्टराईको प्रमुख आतिथ्यमा गुल्मीको तम्घासमा बृहत जनचेतना कार्यक्रम सम्पन्न गरेको छ ।