रोजगारी र उत्पादन बढाउने गरी काम गर्नुहोस्ː प्रम ओली |
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादकत्व वृद्धिका लागि कानुन संशोधन गर्न सरकार तयार रहेको बताएका छन् । हिजो नेपाल उद्योग परिसंघको १६औं वार्षिक साधारणसभा उद्घाटन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।

