मेगा बैंकको शेयरसम्बन्धी काम मेगा क्यापिटल मार्केट्सबाट |
काठमाडौं । मेगा बैंकले शेयर रजिष्ट्रारमा बैंकको सहायक कम्पनी मेगा क्यापिटल मार्केट्स लाई नियुक्त गरेको छ ।
काठमाडौं । मेगा बैंकले शेयर रजिष्ट्रारमा बैंकको सहायक कम्पनी मेगा क्यापिटल मार्केट्स लाई नियुक्त गरेको छ ।
काठमाडौं । सगरमाथाको उचाईसंग प्रेरित हुँदै ओपोले पहिलो पटक पर्वतारोही डा. निमा नाम्ग्याल शेर्पा र फोटोग्राफर आदम मेंगसंग सहकार्य गर्दै एभरेष्ट भेस क्याम्प ट्रेक गरी आफ्नो नयाँ क्यामेरा फोन एफ११ प्रो मार्फत राजसी तस्विरहरु खिच्ने जमर्को गरेको छ ।
काठमाडौं । नेशनल बैंकिङ ईन्स्टिच्यूट (एनबीआर्ई) र मुक्तिनाथ विकास बैंक बीच वित्तीय साक्षरता कार्यक्रम सम्बन्धी सम्झौता भएको छ । सोमबार एक कार्यक्रमका बीच वित्तिय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढङ्गले दु्रत गतिमा विस्तार गर्नको लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंका विभिन्न निजी विद्यालयहरुको अधिकतम शुल्क निर्धारण गरेको छ । कामपाले २ बर्षअघिको शुल्कमा केही थप गरेर आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका संस्थागत (निजी) बिद्यालयले लिन पाउने अधिकतम शुल्क तोकेको हो ।
काठमाडौं । सर्वोच्च अदालतले तीन महिनाभित्र एनसेलबाट लाभकर असूल उपर गराउन र करको दायित्व निर्वाह नगरेसम्म लाभांश वितरण तथा शेयर विक्री अनुमति रोक्न आदेश दिएको छ ।
काठमाडौं । कामना सेवा विकास बैंकले गत वर्षको सञ्चित मुनाफाबाट शेयरधनीका लागि ९.५० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको चैत २४ गते बसेको सञ्चालक समितिको बैठकले १.५० प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी र साञ्जेन जलविद्युत कम्पनीले आगामी बैशाख ६ गतेदेखि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएका छन् । पछिल्लो समय जनताको जलविद्युत कम्पनी अन्तर्गत समेटिएका दुबै कम्पनीको गरि करिब एक अर्ब ५० करोडको शेयर सर्वसाधारणमा निष्काशन हुन लागेको हो ।
काठमाडौं । टाटा ट्रष्ट र सिप्रदियन सहायता संस्थाको समन्वयमा पर्सा जिल्लाको शुखचिना गाउँमा ६५ हुरी प्रभावित परिवारलाई आधारभुत आवश्यकताका सामान वितरण गरेको छ ।
काठमाडौं । नेपाली र फ्रेन्च उद्यमी व्यवसायीबीच काठमाडौंमा छलफल भएको छ । नेपालमा संयुक्त सहकार्यका सम्भाव्यता खोजी गर्ने सम्बन्धमा छलफल भएको हो ।
काठमाडौं । काठमाडौंमा चल्ने सार्वजनिक सवारीका साधन अब यात्रुले चिन्न सक्ने गरी रुटअनुसार छुट्याउनु पर्ने भएको छ । सवारी साधनको रङ उस्तै उस्तै हुँदा यात्रुले समस्या भोग्नुपरेको भन्दै महानगरपालिकाले ऐन नै बनाएर यसलाई अनिवार्य गरेको हो ।