काठमाडौं । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा चैत्र २३ गते हुने भएको छ । कम्पनीले फागुन २७ गते सोमबार बसेको संचालक समितिको बैठकबाट चैत्र २३ गते शनिबार बिहान ११ बजे माँ कामख्या होटल त्रियुगा, आइतबारे, इटहरी ६ सुनसरीमा बस्ने निर्णय भएको हो ।