काठमाडौं । युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको नाफा र प्रतिशेयर आम्दानी दुबै बढेको छ।
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को बोनस दर सार्वजनिक गरेको छ । कम्पनीको बीमांकिय मूल्यांकनको आधारमा मुनाफामा समित हुने सम्पूर्ण बीमालेखहरुका लागि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको हो ।
काठमाडौं । सोल्टी होटल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार होटलको आम्दानीसँगै नाफा पनि बढेको छ।
काठमाडौं । अपर तामाकोशी हाईड्रोपावर कम्पनी लिमिटेडले आज (शुक्रबार) वार्षिक साधारणसभा बोलाएको छ । १४ औं साधारणसभा कम्पनीले काठमाडौं कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा ११ बजे गर्ने जनाएको हो।
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले रू. ३ करोड ७७ लाखभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा कम्पनीको खुद नाफा ४० दशमलव ८६ प्रतिशत कम भएको हो ।
काठमाडौं । माथिल्लाे तामाकोशीको चौधौ वर्षिक साधारणसभाले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ। शुक्रबार सम्पन्न साधारणसभाले १ बराबर १ शेयरको अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो।
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले वार्षिक १०.५० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गरेकाे छ। बैंकले आज (भदौ २ गते) देखि ‘बिओके डिबेन्चर, २०८६ (क)’ निष्काशन तथा बिक्री खुला गरेकाे हो। सो ऋणपत्रको अवधि ७ वर्ष रहनेछ।
काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा ५४ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । नाफा गत वर्षको भन्दा ६४७.०४% धेरै हो । अघिल्लो वर्ष यसले ७ करोड २८ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो ।