काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले रू. १ करोड १० लाखभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा कम्पनीको खुद नाफा ३७ दमलव ४२ प्रतिशत कम भएको हो । अघिल्लो वर्षको सोही अवधिसम्म कम्पनीको खुद नाफा रू. १ करोड ७६ लाखभन्दा बढी थियो